९८४८२२५३२८
janajyoti568@gmail.com
विद्यालय व्यवस्थापन समिति विद्यालयको समग्र शैक्षिक, प्रशासनिक तथा भौतिक विकासका लागि जिम्मेवार निकाय हो। समितिले विद्यालयको नीति निर्माण, योजना तर्जुमा तथा कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।