९८४८२२५३२८

परिचय

शैक्षिक गुणस्तर, अनुशासन र सीपमूलक शिक्षालाई प्राथमिकता दिँदै श्री जनज्योति माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई सक्षम, जिम्मेवार तथा आत्मनिर्भर नागरिकका रूपमा विकास गर्ने उद्देश्यले शिक्षण सेवा प्रदान गर्दै आएको छ।