९८४८२२५३२८

हाम्रो दुरदृष्टि

गुणस्तरीय, व्यवहारिक तथा प्रविधिमैत्री शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकास गर्नु विद्यालयको प्रमुख लक्ष्य हो। नैतिक, सामाजिक र व्यावसायिक रूपमा सक्षम जनशक्ति उत्पादन गर्ने विद्यालयको दीर्घकालीन दृष्टि रहेको छ।