९८४८२२५३२८

हाम्रो बारेमा

श्री जनज्योति माध्यमिक विद्यालय कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–९, पाखामा अवस्थित एक प्रतिष्ठित सामुदायिक विद्यालय हो। विद्यालयले गुणस्तरीय माध्यमिक तथा उच्च माध्यमिक शिक्षा प्रदान गर्नुका साथै CTEVT अन्तर्गत डिप्लोमा इन एग्रिकल्चर (प्लान्ट साइन्स) कार्यक्रम सञ्चालन गर्दै आएको छ।